जापानमा शक्तिशाली भूकम्प !
एजेन्सी | जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मंगलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ। स्थानीय समयअनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो।
भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री...