आफूपछि जेठा छोरालाई प्रधानमन्त्री बनाउने घोषणा
एजेन्सी | कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नु अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवारमध्ये एक हुने बताएका छन् ।
६९ वर्षीय हुनसेनले आफू सन् २०३०...