वाग्मती सफाइ महाअभियान : १० मेट्रिक टन फोहर व्यवस्थापन
मंसिर १८, काठमाडौँ | वाग्मती सफाइ महाअभियानको ४४७ औं हप्तामा सिनामंगल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइबाट उठाइएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको...