मङ्सिर ७, काठमाडौँ | पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट
९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको...