असोज १२, काठमाडौँ । बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा काेराेनाबाट १२ जनाले ज्यान गुमाउँदा १३१८ जना भने संक्रमणमुक्त भएका छन्...