भूकम्पबाट प्रभावित मकवानपुरका ३७५ विद्यालय भवनको पुनर्निर्माण
साउन २०, वाग्मती (रासस)। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ ।...