बढ्न थाल्यो कोरोना : अक्सिजनसहितका आइसोलेशन पूर्ववत् अवस्थामा राख्न निर्देशन
राजकुमार पराजुली, साउन २२, काभ्रेपलाञ्चोक (रासस) । पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम...