यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन
वैशाख ७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोस्रो चरणको कोरोना महामारी बढेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले मंगलबार निर्देशन जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना...