लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा
वैशाख ६, काठमाडौं । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजिनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध...