वैदेशिक रोजगार बीमा सम्बन्धी नियम के हो ?
वैदेशिक रोजगारमा जानेहरुले अनिवार्य विमा गर्नुपर्छ । जस अनुसार इजाजतपत्रवाला (म्यानपावर) ले वैदेशिक रोजगारमा कामदार पठाउँदा प्रचलित कानून बमोजिम मान्यता प्राप्त बीमकबाट बीमा गराउनु पर्छ ।
१. बीमा गराउँदा तिर्नु पर्ने...