कतारमा विदेशी श्रमिकलाई स्वास्थ्य बीमा अनिवार्य बनाउने कानुन पारित
बैशाख २, काठमाडौँ । विदेशी श्रमिकका लागि स्वास्थ्य बीमा अनिवार्य गर्न बनाइएको कानुन कतारको सुरा काउन्सीलले पारित गरेको छ । उक्त कानुनमा व्यवस्था गरिएअनुसार कतारमा रोजगारीका लागि तथा भ्रमणमा आउनेहरुको...