कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने
फागुन ४, काठमाडौँ । कतार सरकारले यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको छ ।
योसंगै यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य...