समायोजन हुन चाहने कर्मचारीलाई तोकिएको ढाँचासहितको निवेदन पेस गर्न मन्त्रालयको आग्रह
फागुन ५ , काठमाडौं । कर्मचारी समायोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन मागेको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै समायोजन हुन चाहने कर्मचारीलाई तोकिएको ढाँचासहितको निवेदन पेस गर्न...