अबदेखि विदेश जानेले म्यानपावर कम्पनीको बैंक खातामा मात्रै रकम जम्मा गर्नुपर्ने
पुस २३, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जान छनौट भएका व्यक्तिहरुलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम सम्वन्धित म्यापावर कम्पनीको बैंक खातामा मात्र जम्मा गर्न र त्यसको...