कतार एयरवेजले ल्यायो विद्यार्थीहरूको लागि विशेष कार्यक्रम
मंसिर ४, काठमाडौं । कतार एयरवेजले विश्वव्यापी विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रम सुरू गरेको छ । एयरलाइनको कतार एयरवेज प्रिभिलेज क्लबद्वारा सञ्चालित स्टुडेन्ट क्लब कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको लागि उनीहरूको शैक्षिक...