प्रचण्डले सचिवालय बैठक सार्न नमानेपछि बालुवाटारमा ओली पक्षको छलफल
मंसिर २, काठमाडौं | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेकाबेला प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली पक्ष बालुवाटारमा छलफलमा जुटेका छन् | महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल,...