सन्दिप लामिछाने आवद्ध दिल्लीको लगातार चौथो हार, दिल्लीलाई प्ले अफ पुग्न कठीन
कात्तिक १५, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली लगातार हारको गतिमा रहेको छ । नेपाली क्रिकेटर सन्दिप लामिछाने आवद्ध दिल्लीले लगातार चार खेलमा अंक जोड्न सकेको छैन ।...