वाग्मती प्रदेश प्रमुख कोरोनामुक्तः मुख्यमन्त्री पौडेल फिर्ता
कात्तिक १६, काठमाडौँ | वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँ कोरोनामुक्त हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएर यही कात्तिक १२ गतेदेखि झापास्थित निजी निवासमा आइसोलेशनमा रहनुभएका प्रसाईँको आज भएको पुनः...