दशैँका यात्रुलाई महामारीको त्रासः उपत्यका भित्रिने र छाड्ने घटे
कात्तिक १४, काठमाडौँ | कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ...