चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधानबाट जन्मियो शिशु
कात्तिक १, चितवन (रासस): चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट शिशु जन्माइएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट आज छोराको जन्म...