असोज ३०, काठमाण्डाै । नेपालमा पछिल्लाे २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लाे २४ घण्टामा १६ हजार पाँच सय ३१ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ ।
काेभिड–१९...