आज उपत्यकामै १६३८ संक्रमित, नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित
असोज १६, काठमाडौँ | गत २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै...