आजदेखि वैदेशिक रोजगारीको लागि श्रम-स्वीकृतिको काम सुचारु
असोज १९, काठमाडौं । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचल आजदेखि सुचारु हुने भएको छ । आजदेखि श्रम स्वीकृति दिने काम पुनः सुरु हुने ताहाचलस्थित...