असोज १०, रामेछाप । रामेछापमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ ।
रामेछापको लिखु गाउँपालिकाबाट मन्थलीका लागि छुटेको ना १ ज ६०३९...