रसुवामा तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंक राखेनन्
चैत्र २२, रसुवा | रसुवाका तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंकनै नराखि विद्युत् मोटर र वेल्डिङ मेशिन जडान गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण धुञ्चे वितरण केन्द्रका अनुसार उधोगहरूले...