बागलुङमा दुई शव फेला, सडेको शव चप्पल र कपडाले पहिचान
वैशाख २४, बलेवा (रासस) | बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२...