गाउँ गाउँमा निर्वाचन केन्द्रित कार्यक्रम गर्न माओवादी नेता सागरको आग्रह

कृष्ण कँडेल/पुस २६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा...