बाग्लुङको तमानखोलामा अझै पुगेन सडक, गाडी चढ्न ३ घण्टा पैदल
चैत १२, बागलुङ | सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिकाको सिङ्गो ६ नं वडा सडक सुविधाबाट वञ्चित छ । नर्जाखानी, भित्रीवन र पात्ले गाउँका बासिन्दा सडक नहुँदा सास्ती व्यहोर्न बाध्य छन्...