शिव न्याैपाने/चैत्र ९, पाेखरा । पर्यटकीय शहर पोखरामा अझैपनि मासु काट्नका लागी बध स्थल निर्माण हुन सकेको छैन । पोखरामा पाइने अधिकांश मासुहरु खुल्ला रुपमा मनपरी ढंगले वध गरेर प्रयोगमा ल्याइने गरेका...