पोखराको न्यूरोडमा सुविधासम्पन्न ग्यालेरी
भदौ २९, पोखरा। पोखरा–लेखनाथ महानगरपालिका–८ न्यूरोडमा सुविधासम्पन्न मिड टाउन ग्यालेरी सञ्चालनमा आएको छ । उत्तम व्दालगायतका व्यवसायीको रु २८ करोडको लगानीमा निर्माण भएको सो ग्यालेरीमा दुईवटा चलचित्र मन्दिर ‘मिड टाउन सिनेमाज’...