‘जुँगा पनि फुलको थुँगा हुन सक्छ’ नपत्याए भिडियो हेर्नुस
असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् । सल्यानी कलाकार केसीले युट्युव मार्फत 'लक्खर लक्खर'...