संरक्षण नहुँदा बिभिन्न जिल्लाका बिमानस्थलहरू गौचरनमा परिणत
(वासुदेव पौडेल) | माघ २, पोखरा । राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन् । पोखरा आसपासका लमजुङ, गोर्खा र तनहूँ जिल्लाको सिमानास्थित...