पदमार्ग निर्माण गर्न जङ्गलमै बास, कहिले सकिन्छ काम ?
जेठ २७, म्याग्दी। बन्दाबन्दी जारी रहँदा म्याग्दीको रघुगङ्ण गाउँपालिका–७ चिमखोलाका बासिन्दा जङ्गलमै बास बसेर पदमार्ग निर्माणमा जुटिरहेका छन् ।
धवलागिरि आइसफल पदमार्गअन्तर्गत चिमखोलाको भौगोलिकरूपमा विकट ससलधारा क्षेत्रमा पदमार्ग निर्माणका लागि स्थानीयवासी...