साउन ३०, म्याग्दी | कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ। बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम...