बिना धितो ऋण सुविधाले उद्यम विकासमा सहयोग
माघ १५, म्याग्दी | दुई/चार हजार रुपैयाँ आवश्यक पर्दा श्रीमान् र आफन्तको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएकोमा जलजला गाउँपालिका–३ मल्लाजकी लक्ष्मी विश्वकर्मा दङ्ग पर्नुभएको छ । आफ्नो स्वामित्वमा धितो राख्ने...