विद्युत् केन्द्रमा तोडफोड गर्ने ४ जना म्याग्दीबाट प्रक्राउ
जेठ २४ म्याग्दी | विगत तीन दिनदेखि दैनिक आठ घण्टाभन्दा बढी समयसम्म विद्युत् सेवा कटौती गरेको विरोधमा नेपाल विद्युत् प्राधिकरण, बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चारजनालाई प्रहरीले पक्राउ...