दरवाङ म्याग्दी खोलाको वित्तीय व्यवस्थापन
भदौ ९, म्याग्दी | मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा सानीमा बैंकको...