कावासोतीस्थित बिक्री केन्द्रबाट तेह्र लाखको कारोबार
मङ्सिर २०, नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीस्थित एउटा खसीबोका बिक्री केन्द्रबाट दुई महिनामा मात्र तेह्र लाखभन्दा बढीको कारोबार भएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ४ हसौरस्थित एउटा खसीबोका बिक्री...