वैशाख २१, नवलपरासी (रासस) | प्रदेश नं ५ मा लगानीमैत्री वातावरण सृजन गर्न प्रदेश सरकारले प्रभावकारी निति निर्माण गर्न जरुरी रहेको उद्योगी ब्यवसायीहरुले जोड दिएका छन् । पश्चिम नवलपरासीको परासीमा...