Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फेरी दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस नवलपरासीमा दुर्घटनाः १६ यात्रु घाईते

By kit 2 मिनेट पढाइ

<p>कार्तिक २९, बुटवल । एक हप्ता नपुग्दै दाङ्गबाट सवास बस आज विहान नवलपरासीमा दुर्घना भएको छ । दाङ्गबाट काठमाण्डौका लागि छुटेको राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस&nbsp; नवलपरासीको पुरानो कावासोती स्थित सडक मै पल्टिएर दुर्घटना हुँदा १६&nbsp; जना घाईते भएका छन । चार जनाको अबस्था गम्भीर छ ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/0ef0f7d1e2ddffd09ac717cfacd101401542260153.png" style="width: 804px;"><br></p><p>चार जना गम्भीर घाईतेलाई भरतपुर अस्पतालमा पठाईएको र अन्यलाई स्थानिय कालिका मेडिका मेडिकलमा उपचार भई रहेको पुर्व नवलपरासीका प्रहरी&nbsp; प्रमुख&nbsp; डिएसपी रमेश थापाले जानकारी दिए । दाङ्गबाटै काठमाण्डौबाट छुटेको अर्को बस नवलपरासी मै दुर्घटना भएको एक हप्ता पुगेको छैन ।</p>