सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै
रमेश लम्साल । भदौ २३, काठमाडौँ। मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ ।
मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट...