नवलपरासीको नारायणी नदीमा भेटिए ५ दिन अघि देवघाटबाट हराएका दाजुभाई
कात्तिक ६, नवलपरासी । गएको बिहिबार देवघाटस्थित नारायणी नदी किनारमा नुहाउने क्रममा हराएका दुईदाजुभाईको शव भेटिएको छ । श्राद्ध गर्न आएका रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र भाइ...