शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न,२० गते देखि विभिन्न तालिम शुरु हुने
रबिन्द्र यादव/ र पुस १, नवलपरासी । शिब शक्ति बाल तथा युवा विकाश मञ्चको आयोजनामा आज गरिब, तथा जेहेन्दार १२ जना विधार्थिलाई कापि ,कलम,झोला,कपडा लगाएतका शैक्षिक सामाग्रि वितरण कार्यक्रम कावासोति...