वामदेव गौतमले भने- ‘कास्कीमा रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाइनुपर्छ’
फागुन १८, काठमाडौं । नेकपा नेता वामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारी निर्वाचित कास्कीस्थित निर्वाचन क्षेत्रबाट आफू उपनिर्वाचन नलड्ने प्रष्ट पारेका छन् । उनले आफूलाई नभएर अधिकारीको परिवारकै सदस्यलाई कास्की–२...