पर्वतमा छैठौ पर्वत महोत्सवको आयोजना हुने भएको छ । स्थानीय लघुउद्यमको विकास र प्रर्बद्धनका साथै नेपाल भ्रमण वर्षलाई लक्षित गरी माघ ९ देखि १९ सम्म छा्रैठौ पर्वत महोत्सव हुन लागेको...