पश्चिम नवलपरासीमा भ्रमण वर्षको रौनक: कुन-कुन स्थान छन् प्राथमिकतामा ?
पुष २१, नवलपरासी | बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लादेखि स्थानीय तहसम्म विभिन्न योजना अघि सारिएको छ...