जबरजस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा
माघ ६, नवलपुर | चालीस वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ ।प्राप्त उजुरीका आधारमा...