कमल पौडेल | भदौ २७, खर्वाङ | नेपाली काग्रेसले देश व्यापी सञ्चालन गरेको दोश्रो चरणको जागरण अभियान अन्तर्गत बडिगाड गाउँपालिका स्तरीय भेला खर्वाङमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै...