रवि लामिछानेको रिहाइको माग गर्दै बाग्लुङमा पदर्शन
हेम विश्वकर्मा | भदौ ७, बुर्तिबाङ | टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइको माग राख्दै बुर्तिबाङमा पनि उनका समर्थकहरुले प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा रहेका...