नवलपरासी प्रहरीद्वारा श्रीमानको हत्या गर्ने श्रीमती सहित दुई जना पक्राउ
असोज ४, नवलपरासी | श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने...